World TB Day 2026

विश्व क्षयरोग दिवस २०२६

World TB Day 2026 को नारा “Yes! We Can End TB: Led by Country, Powered by Us” का साथ बेलबारी नगर अस्पतालले TB सचेतना कार्यक्रम सञ्चालन गर्दै TB PCR सेवा सुरु गरेको छ।